Search Form Always Available
logo.png शनिबार, ३० जेठ २०८३

चर्चामा:

अर्थ

Post Image

सुनको भाउ एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३ लाख नजिक |

काठमाडौं -  बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

ट्रेन्डिंग

1

विपक्षीको विरोधलाई रास्वपा सांसद जगदीश खरेलले भने ‘तमासा’

2

लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री

3

काठमाडौं गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

4

प्रतिनिधिसभा नियमावलीमा ३५ वटा संशोधन प्रस्ताव दर्ता

5

सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू

6

सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

7

नागरिक उड्डयन प्राधिकरणकाे महानिर्देशकमा मुकेश डंगोल नियुक्त

8

गणतन्त्र दिवसको विशेष समारोहमा बालेन बोल्न चाहेनन्, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्र

9

सरकारी कुरियर सेवा विस्तार : ६० जिल्लामा घरदैलोमै कागजात

10

नक्कली शरणार्थी प्रकरणको फाइल खोल्दै सरकार ,सुदन गृहमा फर्किए लगत्तै पक्राउ पर्न सक्छन् बादल

Ad Image