Search Form Always Available
logo.png शनिबार, ३० जेठ २०८३

चर्चामा:

मुख्य समाचार

Post Image

नयाँ प्रधानमन्त्रीको कार्यालय व्यवस्थापन सिंहदरबारभित्रै गरिने |

काठमाडौ - नयाँ नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै व्यवस्थापन गरिने भएको छ । संहदरबारभित्रैको कम क्षति भएको भवनमा कार्यालय स्थापना गरी पदबहाल गराउने योजना रहेको स्रोतले जानकारी दियो ।