२३ भदौ २०८२
काठमाडौं– अझैपनि काठमाडौंस्थित बानेश्वरक्षेत्र तनावग्रस्त बनिरहेको छ । जेन(जी पुस्ताका प्रदर्शनकारी तितरबितर भएपनि बानेश्वरको तनाव भने साम्य भैसकेको छैन ।
बानेश्वरबाट विभिन्न क्षेत्रतर्फ जाने चोकमा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् भने आगजनी पनि गरिरहेका छन् ।
त्यस्तै, ठूलो सङ्ख्यामा तैनाथ भएका प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रु ग्यास प्रहार गरिरहेको छ भने बाटोमा हिँड्ने सर्वसाधारणमाथि पनि लाठी चार्ज गरेको छ ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया