०२ भदौ २०८२
काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की निर्णायक वार्ताका लागि अमेरिकाको राजधानी वाशिङ्टन पुग्नुभएको छ । उहाँले युरोपेली नेतासहित ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम छ ।
आजको भेटलाई रुससँगको युद्ध अन्त्य गर्ने प्रयासको रूपमा हेरिएको बीबीसीले जनाएको छ । तर भेटघाट हुनुअघि नै ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ मार्फत कठोर सन्देश पठाउँदै युक्रेनलाई नाटोमा प्रवेश दिने कुरा नभएको र २०१४ मा रुसले कब्जा गरेको क्राइमिया फिर्ता नहुने बताए ।
जेलिन्स्कीको यसअघि गएको फेव्ररीमा भएको ‘तनावपूर्ण’ भएको थियो । यसपटक उहाँ युरोपेली नेताहरूसँगै उपस्थित हुँदै छन् । विश्लेषकहरूले यसलाई ‘एकीकृत यूरोपको शक्तिशाली सन्देश’ भनेका खबरमा उल्लेख छ । आजको भेटघाटले युद्धविराम र सम्भावित शान्ति सम्झौताको दिशाबारे महत्वपूर्ण सङ्केत दिने अपेक्षा गरिएको छ ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया