०६ पुस २०८२
काठमाडौं- यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय अन्ततः सरकारले फिर्ता लिएको छ।
यसअघि वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्याइएको थियो तर चौतर्फी विवाद भए पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सुचना जारी गर्दै उक्त निर्णय फिर्ता लिएको जानकारी दिएको हो।
वैदेशिक रोजगार व्यवसायी संघले पनि श्रमको लागि रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय वृद्धि भएको प्रति आपती जनाउदै उक्त स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन माग गरेको थियो।
विशेषज्ञ समितिको सिफारिसमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परिक्षणमा ३४ प्रकारका परीक्षण समेटिँदा शुल्क वृद्धि गरिएको मन्त्रालयले जनाएको। तर अब शुल्क बढाउने निर्णय फिर्ता गरिए संगै साविककै शुल्क ९ ६ हजार ५ सय रुपैयाँ० मानै स्वास्थ्य परिक्षण गर्न पाउने छन।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया