१२ भदौ २०८२
काठमाडौं – भिजिट भिसा दुरुपयोग प्रकरणमा संसद् बहिष्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले शुक्रवारको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो आगामी चीन भ्रमणबारे जानकारी दिनेछन् । बिहीबार सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधनका क्रममा संसद् बहिष्कार नगर्ने बताए ।
उनले प्रधानमन्त्रीको सदनमा बोल्ने अधिकारलाई प्राथमिकता दिइने उल्लेख गरे । परियारले भने, ‘हामी संसद्मा आन्दोलनमा छौँ, तर केही आवश्यक काममा ध्यान दिनुपर्छ। प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी दिनुहुनेछ, जुन उहाँको अधिकार हो ।’ शनिवारदेखि चीन भ्रमणमा जान लागेका ओलीले सदनलाई भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया