१० भदौ २०८२
काठमाडौं – पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको भन्दै अब नफर्कने बताएकी छन् । भंगालमा भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँग भण्डारीले एमाले अध्यक्ष ओलीले अहिले आफैं बोलीबाट ब्याक भएर रोक्न खोजेको बताइन् ।
भण्डारीको भनाई उदृत गर्दै झाले भने, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ । एमालेबाटै अघि बढ्न चाहन्छु । अस्तिसम्म केपी ओलीले नै पूर्व राष्ट्रपति राजनीतिमा आउन मिल्छ भनेर अन्तर्वार्ता दिनुभएको छ । अहिले उहाँले आफैँ बोली फेरेर मलाई रोक्दै हुनुहुन्छ ।’
पूर्वराष्ट्रपति भण्डारीबारे प्रधानमन्त्रीसमेत रहेका ओलीले दिएको अन्तर्वार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा भन्दै आउन पाइने बताएका थिए ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया