२९ पुस २०८२
काठमाडौं- भारतको हिमाचलमा भीषण आगलागीबाट नौ जना नेपालीले ज्यान गुमाएका छन् ।
सल्यानको सिद्धकुमाख गाउँपालिका–२, भण्डारेका दुई परिवारका नौ जनाको विस्फोटमा निधन भएको हो ।
मृत्यु भएकाहरुमा धनबहादुर विक, कविता, विक, राधा विक, रेनुका विक, राजन विक, काशिराम विक, अनु विक, टिका विक र किरण विक छन् । उनीहरु रोजगारीको सिलसिलामा भारत पुगेका थिए ।
हिमाचल प्रदेशको सोलानको अर्कि बजारमा बस्दै र काम गर्दै आएका उनीहरु अस्ति त्यहाँ भीषण आगलागीपछि बेपत्ता भएका थिए ।
उनीहरुको निधनको आज पुष्टि भएको सिद्धकुमाख गाउँपालिका वडा नम्बर, २ भडारेले जनाएको छ । वडा कार्यालयले घटनाप्रति दुःख व्यक्त गर्दै आजै शोक बिदा दिएको छ ।
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया