२९ भदौ २०८२
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले जेन(जीको प्रदर्शनका क्रममा अत्यावश्यक संस्थामा छानिछानि आक्रमण भएको बताएकी छिन्।
सिंहदरबारमा पदभार ग्रहणपछि उच्चपदस्थ कर्मचारीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री कार्कीले योजनावद्ध र षड्यन्त्रमुलक ढंगबाट आक्रमण गरिएको बताइन्।
‘मुलुकको अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानी प्रहार भएको छ। अदालतका फाइल, सिंहदरबारका पुराना रेकर्डहरु सबै नष्ट भयो।’ उनले भनिन् ‘बढो आश्चर्यको कुरा छ। किन यसरी जसले यो देशको शासन चलाएको भवनमा आक्रमण गरियो। यसको अनुसन्धान गरि कारबाहीको दायरामा ल्याउनुपर्छ।’
अब कर्मचारीले राजनीति गरे जागिर चेट, ३२ वर्षपछि लोकसेवा लड्न नपाइने
सुकुम्बासी बस्तीपछि बालेनको ध्यान त्रिवितर्फ, क्रिकेट मैदान खाली गर्न उर्दी, चल्छ डोजर ?
रात्रिभोजमा गोली चलाउने व्यक्ति पक्राउ, ट्रम्प सुरक्षित
थापाथलीमा डोजर चल्दा कपनमा रमाउँदै रोहिंग्या, हट्लान् ३०० टहरा ?
पाकिस्तान जाने अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण रद्द
इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन
सरकारी कर्मचारीलाई विदेश जानै रोक, काम छाडेर हिडे सिधै कारबाही
थापाथलीको सुकुमवासी बस्ती नजिक प्रहरीले राख्यो सीसीटीभी
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
प्रतिक्रिया