१९ भदौ २०८२
काठमाडौं – गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ६४ प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली सेनाले विस्तारित लडाई शुरू गर्नुअघि गाजा शहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।
गाजाको दक्षिण पश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । शहरको पूर्वमा रहेको अल–दराजमा रहेको एउटा आवासीय घरमा इजरायली हवाई आक्रमणमा १० जनाको ज्यान गएकोे छ ।
बसालले उत्तरी गाजा शहरको अल–नासर र शेख रदवान छिमेकमा विस्थापित बासिन्दाहरूलाई आवास गर्ने अपार्टमेन्ट र पालहरूमा आक्रमण गर्दा १० जनाको ज्यान गएको बताउनुभयो । उहाँले गाजापट्टीको उत्तरमा रहेको जबालियामा प्यालेस्टिनी भेलामा बम विष्फोट हुँदा पाँच जनाकोे र पश्चिमी गाजा शहरको समुद्र तट नजिकै रहेको खाना भण्डारमा आक्रमण हुँदा तीन जनाको ज्यान गएको उल्लेख गरेका छन् ।
ओली, लेखक र गुरुङलाई पुनः पक्राउ गर्दै सरकार
भारतीय सुरक्षाकर्मीलाई लखेटे सुस्ताबासीले, हतियार सहित आएर दिन थाले धाकधम्की
दराजमा थन्किएका फाइल अब सुदनको टेबुलमा, गिरिबन्धुसहित यी १५ महाकाण्ड खोल्ने
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू
फिफा विश्वकप २०२६ मा सहभागी टोलीमा विदेशी प्रशिक्षकको वर्चस्व
विद्यार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनाबारे लिखित जवाफ माग
दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छु :अर्थमन्त्री स्वर्णिम वाग्ले
पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला
रास्वपामा १३६ सदस्यीय केन्द्रीय समिति र १६ सदस्यीय पदाधिकारी प्रस्ताव
प्रतिक्रिया