Search Form Always Available
logo.png शनिबार, ०८ कात्तिक २०८२

चर्चामा:

न्यूयोर्क टाइम्सको खुलासा : भदौ २४ गते योजनाबद्ध रुपमा नेपालको विनास

डीएनए खबर

डीएनए खबर

२७ असोज २०८२

काठमाडौं - सेप्टेम्बर ९ ९भदौ २४ गते० को एकै दिन दिउँसोका केही घन्टाहरूमा नेपालका राज्यसत्ताका धेरैजसो संरचनाहरू आगोले खरानीमा परिणत भए ।


हिमाली राष्ट्रभरि भएका सुनियोजित आगजनी हमलाहरूमा एउटा ऐतिहासिक दरबारदेखि सर्वोच्च अदालतसम्म, ठूला मन्त्रालयदेखि वडा कार्यालयसम्म गरी सयौँ सरकारी भवनहरू नष्ट गरिए ।

 

यसबाहेक, सयौँ अन्य सरकारी भवनहरूलाई पनि निशाना बनाइयो, जसमा राजनीतिक अभिजात वर्गसँग जोडिएका व्यवसाय र विद्यालयहरू, साथै बहालवाला र अवकाशप्राप्त नेताहरूको घर पनि सामेल थिए।


यो व्यापक आगजनी, त्यसको एक दिनअघि काठमाडौंमा भएका विरोध प्रदर्शनका क्रममा १९ जना भ्रष्टाचारविरोधी प्रदर्शनकारीलाई सुरक्षा बलले गोली हानी मारेपछि भएको थियो।

 

उक्त घटनापछि आम रूपमा १९ गतेको हत्यापछि युवा प्रदर्शनकारीहरूको भीडले आक्रोशित भई बदला लिन खोज्यो र प्रतिशोधात्मक आक्रोश बढ्दै जाँदा उनीहरूले आगजनी गरेको भन्ने बुझाइ बनेको छ ।


तर न्यूयोर्क टाइम्सले दर्जनौँ प्रत्यक्षदर्शी, सहभागी र आगजनी विशेषज्ञसँगका अन्तर्वार्ताहरूस घटनास्थलका तस्बिर र भिडियोहरूको विश्लेषण र न्यूयोर्क टाइम्सका पत्रकारहरूले गरेका स्थल अवलोकनहरूका आधारमा गरेको अनुसन्धानले नयाँ तथ्यहरू उजागर गरेको छ। त्यति धेरै सुनियोजित र राष्ट्रव्यापी विनाश अभियान अघिल्लो दिन भएका मृत्युहरूको पूर्णतया स्वतःस्फूर्त प्रतिक्रिया मात्र हुन सक्दैन।


सेप्टेम्बर ८ का गोलीकाण्डका केही घण्टा पछि नै ‘प्रयोग गर्न तयार सूचीहरू’ अनलाइनमा देखिन थाले, जसमा नेपालका भ्रष्टाचार र यसको संरक्षण सञ्जालको हिस्सा भएका भनिएका व्यक्तिहरूका निजी विवरणहरू सार्वजनिक गरिएको थियो।

 

भोलिपल्ट दिउँसोसम्म ती मध्ये धेरै व्यक्तिहरूका घरहरूमा आगो लगाइयो। नेपालका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका तीनै अङ्ग० पनि आगोको चपेटामा परे ।


विनाशको मात्रा केही घन्टाभित्रै सयौं हवाई हमलाहरूले गरेको क्षतिजस्तै प्रलयकारी थियो ।


सेप्टेम्बर ९ मा काठमाडौंका मुख्य भवनहरूमा कतिबेला लाग्यो आगो  हेर्नुहोस् समयरेखा –

लगभग दिउँसो १:४५ बजे — भीड संसद भवन परिसरमा प्रवेश गर्‍यो।

 

३० मिनेटभित्र — संसद भवनमा आगो लाग्यो।

 

भीड त्यसपछि सर्वोच्च अदालततर्फ अघि बढ्यो।

 

२:५० बजेतिर — सर्वोच्च अदालतमा आगो बल्यो।

 

३:०६ बजेतिर — भीड सिंहदरबार परिसरमा पुग्यो।

 

२० मिनेटभित्रै — सिंहदरबार पनि आगोमा जलिरहेको थियो।

 

‘त्यति छोटो समयमा यति धेरै भवनमा आगो लाग्नु संगठनात्मक दक्षता बिना सम्भव हुँदैन,’ एन्ड्र्यू मूर एन्ड एसोसिएट्सका वरिष्ठ आगलागी अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भने ।

उनले थपे, यस प्रकारको घटनाका लागि महिनौं नभए पनि, हप्तौंको योजना चाहिन्छ।’

 

नेपाल सरकारको केन्द्रमा आक्रमण गर्ने ती भीडहरू दङ्गा नियन्त्रण गर्ने प्रहरी टुकडीले पहरा दिएको संसद् भवन परिसरबाहेक प्रायः अवरोधविहीन रूपमा अगाडि बढे ।

त्यो दिन सडकमा नेपाल सेनाको उपस्थिति लगभग देखिएको थिएन।

 

चार जना प्रत्यक्ष जानकारी राख्ने स्रोतका अनुसार, सेनालाई हस्तक्षेप नगर्न आदेश दिइएको थियो।

 

उनीहरूसँगै न्यूयोर्क टाइम्ससँग संवादमा आएका अन्य प्रत्यक्षदर्शी र अधिकारीहरू सबैले आफ्नो नाम नखुलाउने सर्तमा कुरा गरे । किनभने उनीहरूलाई सार्वजनिक रूपमा जानकारी दिन अनुमति थिएन वा प्रतिशोधको डर थियो।

 

सेप्टेम्बर ९ को त्यो अस्तव्यस्तता नेपालका प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भयो। छिट्टै सरकार ढल्यो। नेपालको प्रशासनिक संरचना जलेर खरानी बन्यो।

 

काठमाडौं र वरिपरिका क्षेत्रमा मात्र ११० भन्दा बढी प्रहरी चौकीहरूमा आगो लगाइएको प्रहरी प्रवक्ताले बताए।

 

‘ध्वंस र व्यवसायिक क्षतिको गणना अझै भइरहेको छ, तर प्रारम्भिक अनुमान अनुसार यसको मूल्य नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को एक तिहाइभन्दा बढी बराबर हुन सक्छ,’ एक मन्त्रीले प्रारम्भिक अनुमान सुनाए ।

 

अग्नि अनुसन्धानकर्ताहरूले भग्नावशेषका नमूनाहरूको परीक्षण नगरी, प्रत्यक्षदर्शीहरूको अन्तर्वार्ता नलिई र भवनहरूको जाँच नगरी सेप्टेम्बर ९ मा के भयो भन्ने कुराको पुनर्संरचना गर्न असम्भव रहेको चेतावनी दिएका छन्।

 

यद्यपि, सामान्यतया यस्ता घटनाहरू हेर्ने प्रहरी प्रयोगशालाले यो महत्त्वपूर्ण विश्लेषणमध्ये कुनै पनि गरेको छैन। अधिकारीहरूको निष्क्रियता कुनै विशेष आदेशको परिणाम हो कि होइन, त्यो स्पष्ट छैन ।

 

तर हरेक दिनको प्रयास बिनै विज्ञानले कसले, कसरी र किन नेपालको सरकारी संरचना जलाएको हो भनेर निर्धारण गर्ने सम्भावना कम हुँदै गइरहेको छ ।


संसद भवनमा आगजनी गरेपछि आन्दोलनकारी ।

 

नेपाली प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका शाखा प्रमुख पवन ढुङ्गानाले गएको महिना आगो दन्किएदेखि आफ्नो टोलीका कसैलाई पनि अनुसन्धानका लागि नबोलाइएको पुष्टि गरे।

 

उनको प्रयोगशालाले परीक्षण गर्नका लागि केही पनि प्राप्त गरेको छैन। उनले भने, ‘कुनै पनि आगोको भग्नावशेष (डेब्रिस) सम्भवतः अब अप्रासंगिक हुने गरी बिग्रिसकेको छ।’

 

ढुंगानाले थपे, ‘काठमाडौँमा मात्र नभई देशैभर यस्ता ठूला आगलागीहरू हेर्दा, यो पूर्व(योजनाबद्ध थियो भनेर शङ्का गर्न सकिन्छ । पक्कै पनि, हामीसँग कुनै कुराको स्पष्ट प्रमाण छैन।’

 

प्रधानमन्त्री सुशिला कार्कीको अन्तरिम सरकारले भीडमा लागेको ठूलो आगो र प्रदर्शनकारीहरूमाथि गरिएको अत्यधिक बलप्रयोगको छानबिन गर्न एक आयोग गठन गरेको छ।

 

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ठूला आगलागी र प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोगको छानबिन गर्न एक आयोग गठन गरेकी छिन्।

तर, अर्का एक नेपाली फरेन्सिक प्रहरी अधिकारीले नेपालको न्यायिक कामको थुप्रोका कारण कुनै पनि अनुसन्धान पूरा हुन सात वर्षसम्म लाग्न सक्ने बताए।

नेपालका व्यवसायिक संघ संगठनहरूले लगानीकर्ताको विश्वास पुनर्स्थापित गर्न धेरै छिटो कारबाही गर्न आग्रह गरेका छन्। आगलागीको जिम्मेवारी कसैले पनि लिएको छैन, यद्यपि आगो फैलिए जत्तिकै छिटो अनेकौं अनुमानहरू फैलिरहेका छन् ।

सेप्टेम्बर ९ मा, भीडहरू दुई घण्टाभित्रै संसद् भवनबाट सर्वोच्च अदालत हुँदै सिंहदरबार परिसरतर्फ अघि बढे, जहाँ पहिलेको दरबार र करिब २० वटा सरकारी मन्त्रालयहरू थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार, भीड आइपुगेको आधा घण्टाभित्रै मुख्य भवनबाट धुवाँ निस्कन थाल्यो। आगजनी विशेषज्ञहरूले बताएअनुसार, यति छिटो आगो दन्किनु र भित्री सामानबाट मात्र बल्दाको भन्दा बढी तीव्र ज्वाला देखिनुले, यसलाई तथाकथित ‘आगोको बाटो’ बनाउनका लागि पहिले नै विशेष प्रज्वलनशील पदार्थहरू छरिएको हुनसक्ने सङ्केत गर्दछ।

‘तस्बिरहरू हेर्दा आगोको ठूलो मात्राका कारण सोडियम वा म्याग्नेसियम जस्ता रसायनहरू प्रयोग गरिएको हुनसक्ने मेरो आशङ्का छ,’ ढुङ्गानाले भने, ‘तर विश्लेषण नगरी हामी ठोस रूपमा केही भन्न सक्दैनौं।’

यी रसायनहरू नियन्त्रणमा राखिने पदार्थ हुन् र तिनीहरू प्रयोग गर्न विशेषज्ञताको आवश्यकता पर्दछ।

मट्टितेल जस्ता अरू साधारण प्रज्वलनशील पदार्थहरू जस्तै तिनीहरूलाई सजिलै खरिद गर्न सकिँदैन।

यद्यपि, ठूला भवनहरूलाई पूर्ण रूपमा जलाउनका लागि धेरै ग्यालन तरल इन्धनको आवश्यकता पर्न सक्छ।

उल्लेखनीय कुरा के छ भने, त्यहाँका कर्मचारीहरूका अनुसार, भीड आइपुग्दा भवनका केही माथिल्ला झ्यालहरू खुला थिए, जुन सामान्यतया हुँदैनथ्यो ।

आगजनी विशेषज्ञहरूका अनुसार, यसरी गरिएको भेन्टिलेसन ९हावा पास हुने अवस्था० ले आगो फैलन सहयोग गरेको हुनुपर्छ। तर, स्थलगत रूपमै गएर जासूसी कार्य नगरिकन यो जानीजानी गरिएको थियो वा थिएन भन्ने कुरा भन्न सकिंदैन।

सिंगापुरको फायर साइन्स फोरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कीले भने, ‘यो कुनै किसिमको सङ्गठित षड्यन्त्र थियो भन्नका लागि ‘धेरै सम्भावना छ’ भन्ने आधारहरूमा भवनको आकार, त्यसको विनाशको मात्रा र आगोको भयानक तीव्रता पर्दछन्।’

उनले थपे, ‘तब तपाईंले सोध्नुपर्छस् ‘ती प्रज्वलनशील पदार्थहरू भवनभित्र कसरी पुगेरु यो भित्री मान्छेको काम थियोरु के सुरक्षाकर्मीहरूले आफ्नो ठाउँ छोडेका थिएरु’

काठमाडौँका अन्य स्थानहरूमा र नेपालभरका शहरहरूमा भीडहरूले अझ खुलेआम रूपमा काम गरे। उनीहरूले अघिल्लो रात वितरण गरिएका सूचीहरूलाई पछ्याए।

लक्षित स्थानहरूमा नेपालका राजनीतिक हस्तीहरूको घरहरू समावेश थिए, जसमा तीन ठूला राजनीतिक दलहरू( नेपाली कांग्रेस, माओवादी र कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू थिए।

हिंसाका साक्षी र सहभागीहरूका अनुसार, यी आगजनीकर्ताहरू इन्धनका कन्टेनरहरू र कपडाको बत्ती ९विक० लगाएका बोतलहरूले सुसज्जित थिए। कसै(कसैले लाठी, राइफल र स्थानीय घुमाउरो छुरी (खुकुरी) बोकेका थिए।

 

आगजनीमा भाग लिने तीन युवाहरूले बताएअनुसार उनीहरूले त्यस दिन पालैपालो काम गरेका थिए र नचिनेका पाका मानिसहरूले उनीहरूलाई मोटरसाइकलको इन्धन भरिएका पेट्रोल बमहरू वितरण गरेका थिए। तीमध्ये दुई जनाले आक्रमणका भिडियोहरू पनि देखाए ।


लक्षित घरहरूमध्ये एकको छेउमा बस्ने छिमेकीहरूले ग्यास सिलिन्डरको सामग्री पोख्दै गरेका ३० वर्ष आसपासका पुरुषहरूको समूह देखेको बताए।

आगोको ज्वाला माथि उठेको देखेपछि, आगलानीमा संलग्न एकले ‘आगो लाग्यो अब हामीले पैसा पाउँछौं’ भनेर बोलेको गरेको छिमेकीहरूले बताए।

आगजनी नेपालको राजनीतिक संस्कृतिको एउटा विशेषता (चरित्र) रहँदै आएको छ। हाल उन्मूलन गरिएको राजतन्त्रविरुद्धको दशक लामो विद्रोहको क्रममा, माओवादीहरूले राज्यका प्रतीकहरू वा शक्तिशाली व्यवसायहरूलाई निशाना बनाउँदै आगजनी गरेका थिए र विस्फोटक पदार्थहरू राखेका थिए।

सन् २००६ मा गृहयुद्ध समाप्त भएपछि पनि जानाजानी आगो लगाउने कार्यहरू जारी रहे। उदाहरणका लागि, सन् २०१९ मा माओवादीबाट टुक्रिएको कम्युनिस्टहरूले दूरसञ्चार सञ्चालकद्वारा गरिएको भनिएको भ्रष्टाचारको विरोधमा राष्ट्रभरिका एक दर्जनभन्दा बढी सेलुलर टावरहरूमा आगो लगाएको स्वीकार गरेका थिए।

यस पटक तीन ठूला राजनीतिक दलहरूमध्ये कुनै पनि जोगिएनन्। विनाशबाट जोगिनेहरूमा चौथो र पाँचौं ठूला पार्टीहरू थिए( जसमध्ये एउटाको नेतृत्व सेप्टेम्बर ९ मा भएको सामूहिक जेल ब्रेकमा संलग्न एक राजनीतिज्ञले गरेका थिए भने अर्को राजावादी समर्थक गुट थियो।

सर्वोच्च अदालतका करिब ६०,००० मुद्दाका फाइलहरू जले । यसमा अग्नि प्रतिरोधी बाकसहरूले सुरक्षित गरेको भनिएकाहरू परेका अदालतका एक कर्मचारीले बताए।

दुई जना वकिलहरूका अनुसार, भ्रष्टाचारविरोधी अदालतमा भीडले विशिष्ट कागजातहरू राखिएका कोठाहरू खोज्दै चिच्याएका थिए।

विभिन्न शहरका व्यवसायीहरूका अनुसार, आगजनी गर्नेहरूले पालैपालो तल्लाहरूमा आगो लगाए । अग्नि विश्लेषकहरूका अनुसार, यो तरिका आगजनीलाई तीव्र बनाउने एउटा चाल थियो र यसले योजनाबद्ध आक्रमणतर्फ सङ्केत गर्न सक्छ ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई समेत मानिसहरूले पेट्रोल बम फ्याँकेर घेरेका थिए। तर, आगो सल्किएन र प्रयोगशालामा कुनै क्षति भएन।

‘हामी सबै यो कसले गर्‍यो भनेर जान्न चाहन्छौं,’ ढुङ्गानाले भने, ‘तर यो यस्तो छ कि हामीले पत्ता लगाउन सक्दैनौं।’

 

प्रतिक्रिया

थप समाचार

Post Image

तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट

Post Image

ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड

Post Image

जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

Post Image

विपीन जोशीको आज अन्त्येष्टि

Post Image

‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार

Post Image

अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड

Post Image

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित

Post Image

मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?

Post Image

थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना

Post Image

आज काग तिहार मनाइँदै

Post Image

इजरायलमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौं ल्याइँदै

Post Image

बक्यौता बिषयमा उद्यागी विभाजित, एकथरीले तिर्दा अर्को थरी प्रधानमन्त्री कार्यालयमा

Post Image

दल घोषणा गर्दै मिरज ढुंगाना

Post Image

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै, २५८ ठेक्का रुग्ण

Post Image

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग

Post Image

तेस्रो दिनको एमाले बैठकमा पनि मागियो ओलीको राजीनामा

Post Image

सुनको मूल्य तोलामा एकैदिन ७ हजार १ सयले बढ्यो

Post Image

११ राजदूतलाई फिर्ता बोलाउने सरकारको तयारी

Post Image

जेनजी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने ८३ जना प्रहरी नियन्त्रणमा

Post Image

काम चोर ठेकेदारलाई तह लगाउँदै कुलमान, धमाधम तोड्न थाले ठेक्का

Post Image

प्रधानमन्त्री कार्की भन्छिन्- अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन

Post Image

प्रधान न्यायाधीशको राजीनामाको ‘ग्राण्ड डिजाइन’

Post Image

जेनजी आन्दोलनपछि ओली देउवा प्रचण्ड को के चालमा ? ओलीको घटेन अंहकार

Post Image

संसद् पुर्नस्थापना गर्ने सभामुखको चाहनामा दिएनन दलहरुले साथ, एक्लियो एमाले

Post Image

नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा बुझ्न पुग्नेहरुको संख्या बढ्यो

Post Image

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जना मजदूरको ज्यान गयो, २ जना घाइते

Post Image

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक

Post Image

ठूलो विध्वंश हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन: ओली

Post Image

संविधान जोखिममा परेको छ, निर्वाचनको वातावरण बन्न सकेको छैन : देउवा

Post Image

देउवाले त्यागे कांग्रेसको सक्रिय नेतृत्व, पूर्णबहादुर कार्यवाहक

Post Image

महामन्त्रीद्वय थापा र शर्माको प्रस्ताव देउवाद्वारा अस्वीकार

Post Image

संसद् विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा पेस

Post Image

एकैदिनमा सुनको मूल्यले आकाश छोयो, कति पुग्यो तोलाको ?

Post Image

सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने

Post Image

नयाँ पुस्ताका पक्षधर प्रधानमन्त्री: जेनजीलाई राष्ट्रियसभामा पुर्‍याउने तयारी

Post Image

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ४० हजार नाघ्यो

Post Image

न्यूयोर्क टाइम्सको खुलासा : भदौ २४ गते योजनाबद्ध रुपमा नेपालको विनास

Post Image

विपिनलाई जिवित फर्काउने प्रयास असफल, इजरायली सेनाले भन्यो- ‘हि इज् नो मोर’

Post Image

हमासले सार्वजनिक गर्‍यो आज छुट्ने २० बन्धकको नाम

Post Image

जेनजीमा लफडा, राष्ट्रपतिले गर्ने भनिएको छलफल स्थगित

Post Image

बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

Post Image

एक महिनादेखि न्यायालय ठप्प

Post Image

पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै

Post Image

आज सुनचाँदीको भाउ बढ्यो : सुन तोलाको २ लाख ३८ हजार रुपैयाँमा कारोबार

Post Image

झलनाथ पार्टी एकताको विपक्षमा

Post Image

बीपी राजमार्गका १९ मध्ये २ ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी

Post Image

विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न माग लिएर आयोग पुगे जेन-जी अभियन्ता

Post Image

‘दशैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

Post Image

भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्यु, औषधि कम्पनीका मालिक पक्राउ

Post Image

लगातार बढिरहेको सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो

Post Image

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

Post Image

यी ६ सडक पूर्ण रुपमा बन्द

Post Image

कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने

Post Image

त्रिविका ६५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

Post Image

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो

Post Image

ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता

Post Image

रविलाई प्रधानमन्त्री बनाउने गरी कारागारबाट निकालेको खुलासा, मुख्यसचिव र एआइजी नै दिएका थिए सहमति

Post Image

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न तेइस जना नागरिक अगुवाहरूको आह्वान

Post Image

कैदी र हतियार नफर्किएसम्म नेपालीलाई खाडीको रोजगारी कठिन

Post Image

माइतीघरमा प्रदर्शन गर्न खोज्ने १४ जनाभन्दा धेरै पक्राउ

Post Image

पूर्वउपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Post Image

दोलखाको लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका ४ जना विदेशी पर्यटकको उद्धार

Post Image

रोनाल्डो बने पहिलो अर्बपति फुटबलर

Post Image

केपी ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

Post Image

सुदूरपूर्वको लाइफलाइन मेची राजमार्ग ठप्प, मर्मत गर्न २ अर्ब लाग्ने

Post Image

गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्न एमाले नेताको माग

Post Image

नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण गरिँदै

Post Image

पुराना दल सच्चिनु कि सकिनुपर्छ : बाबुराम भट्टराई

Post Image

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : प्रचण्ड

Post Image

नख्खु र झुम्काको जेलबाट भागेर घरमा बसेका ३ कैदी संखुवासभामा पक्राउ

Post Image

धादिङको जवाङ खोलामा पहिराे : वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

Post Image

सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो

Post Image

विशेष महाधिवेशन माग्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरू

Post Image

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ

Post Image

गोरखा दरबारको दसैँघरमा जमरा राखियो

Post Image

दशैंमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

Post Image

सुनको भाउमा फेरि नयाँ कीर्तिमान स् तोलाको २ लाख १७ हजार ८ सय रुपैयाँ पुग्यो

Post Image

पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध

Post Image

दशैँ शुरु भएसँगै गाउँघर फर्कनेको सङ्ख्या बढ्न थाल्यो, गाडीको रुट परमिट खुला

Post Image

नारायणगढ-मुग्लिन सडक आज दिउँसो २ घण्टा बन्द गरिने

Post Image

युएईले दियो क्रिकेट खेलाडीलाई भिसा, भोलि उड्ने

Post Image

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीति

Post Image

यूएई भिसामा सकारात्मक, सिरिज यथावत : क्यान

Post Image

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

Post Image

पहिरो खसिरहेकाले मुग्लिन–नारायणगढ सडक खुलाउन समस्या

Post Image

मनसुन अझै केही दिन सक्रिय रहने, सरदर नजिक पानी परे पनि खण्डवृष्टि बढ्यो

Post Image

सिंहदरबारभित्र जलेका गाडी हटाउने र भवनमा रङ्ग लगाउने काम शुरू

Post Image

चुनाव सफल बनाउन प्रधानमन्त्री कार्कीको अपिल

Post Image

पोखरेल: कार्यालय खरानी भयो, इच्छाशक्ति अझै बलियो

Post Image

प्रचण्डको खुलासा: संसद् विघटन र संविधान खारेजको प्रयास

Post Image

सैनिक मञ्चमा संविधान दिवस समारोह

Post Image

झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात

Post Image

नौ दिनपछि ब्यारेकबाट निस्किए ओली, पुगे महेश बस्नेतको शरणमा

Post Image

धुलो टकटकाएर उठ्नुस्, निराश हुने छुट छैन" – प्रचण्ड

Post Image

यो पटक विदेशबाटै मतदान सम्भव बनाइन्छ : गृहमन्त्री

Post Image

जलेको संसद् भवनमा पुगेर सभामुख भने विघटन नगरेको भए हुन्थ्यो

Post Image

मोदीको प्रधानमन्त्री कार्कीलाई आश्वासन: शान्ति र स्थिरतामा भारतको दृढ समर्थन

Post Image

आगजनी भएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन सुरु

Post Image

जनमतका ६ केन्द्रीय नेताले छाडे पार्टी

Post Image

शेयर बजारमा भारी गिरावट, दुईपटक नेगेटिभ सर्किट लाग्यो

Post Image

सिंहदरबारमा आगलागी: "दमकल नपठाएको आरोप गलत" – नगर प्रहरी प्रमुख पाण्डे

Post Image

गृहमन्त्रीको आग्रह: "म अहिंसावादी, प्रहरी पनि शान्तिपूर्ण बन्नुहोस्

Post Image

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा एन्टिफा समूहलाई आतंकवादी संगठन घोषणा

Post Image

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

Post Image

सुशीला कार्की र नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी

Post Image

दशैँ नजिकिएसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो

Post Image

एशिया कप टी–२०मा आज पाकिस्तान र यूएई भिड्दै

Post Image

नवलपरासी पूर्व, रुपन्देहीलगायत केही जिल्लामा बाढीको जोखिम

Post Image

प्रदर्शनमा क्षति भएका सवारीसाधन टेकु र कपनमा सङ्कलन

Post Image

"दसैँ-तिहारका लागि नेपाली केरा उपयोग गर्न आग्रह"

Post Image

पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

Post Image

१६ बुँदे प्रस्तावसहित जनार्दनद्वारा प्रचण्डको राजीनामा माग

Post Image

भ्रष्टाचारसम्बन्धी आयोग बन्छ : प्रधानमन्त्री कार्की

Post Image

सेनाको सुरक्षामा रहेका नेता बाहिर निस्कन थाले

Post Image

असोज १ देखि बिपी राजमार्ग २४ घण्टा सञ्चालन

Post Image

भोजपुरे खुकुरीको माग उच्च, कालीगढ अभावले समस्या

Post Image

भारत सिमलामा दुर्घटना : ४ जना नेपालीको मृत्यु

Post Image

सरकारको आग्रह: उच्च मनोबलसहित उद्योगीहरू अघि बढुन्

Post Image

निर्वाचन आयोग तयारीमा, प्रमुखसहित दुई पद खाली

Post Image

इन्जिनियर कर्णले कांग्रेस पार्टी कार्यालय उठाउने, १० करोडको क्षती भएको आकलन

Post Image

प्रधानमन्त्री कार्की : आक्रमणकारी उन्मुक्त हुँदैनन्

Post Image

सुमनाले छोडिन् रास्वपा

Post Image

अग्रिम टिकट बुकिङमा छलफल सुरु, भाडा बढाउने माग रोकियो

Post Image

जेन–जी आन्दोलन पीडितलाई १० लाख क्षतिपूर्ति

Post Image

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

Post Image

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

Post Image

नेता कर्णले कांग्रेस बचाउन नेतृत्वलाई दिए १६ बुँदे सुझाव

Post Image

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

Post Image

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

Post Image

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

Post Image

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

Post Image

नयाँ प्रधानमन्त्रीको कार्यालय व्यवस्थापन सिंहदरबारभित्रै गरिने

Post Image

ध्वस्त कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर

Post Image

सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी

Post Image

काठमाडौंमा बिहानैदेखि चहलपहल, आज दिउँसो छैन कर्फ्यू

Post Image

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो मूल्य

Post Image

राष्ट्रिय सरकार गठनका लागि नेपाल बारले राष्ट्रपतिलाई पठायो पत्र

Post Image

पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो

Post Image

बाँके जेलमा कैदीबन्दीले लगाए आगो, सेनाले गर्‍यो हस्तक्षेप

Post Image

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

Post Image

सांसदसहित तरुण दल र वाईसीएल काठमाडौँको सडकमा

Post Image

संवैधानिक दायरामा देशलाई निकास दिन प्रयास गर्दैछु : राष्ट्रपति

Post Image

वायुसेवा कम्पनीहरूले गरे सबै आन्तरिक उडान बन्द

Post Image

डिल्लीबजार कारागारका कैदी सुन्धारा सारिँदै, भागेका सबै सेनाको नियन्त्रणमा

Post Image

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

Post Image

सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

Post Image

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

Post Image

भाटभटेनीमा आज पनि लुटपाट र तोडफोड

Post Image

अत्यावश्यक सेवा सुचारु गर्न मुख्यसचिवको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक

Post Image

डिल्लीबजार कारागारबाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा

Post Image

बालकोटस्थित ओली निवासमा आगजनी

Post Image

एमालेको केन्द्रीय कार्यालयमा आगजनी

Post Image

रास्वपा सांसद असिम शाहले गरे प्रतिनिधि सभा सदस्यबाट राजीनामाको घोषणा

Post Image

युवाहरूको आक्रोशको निशानामा नेताका निवास

Post Image

झापामा एमाले कार्यालयमा आगजनि, इटहरी र विराटनगरमा पनि प्रदर्शन

Post Image

सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा

Post Image

इटहरीमा गोली प्रहार, दुईको मृत्यु; उपमहानगरमा आगो नियन्त्रणबाहिर

Post Image

बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप जारी

Post Image

आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Post Image

बालकोट हिँडेका प्रदर्शनकारी मनोहरा पुलबाट फर्काइए

Post Image

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

Post Image

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

Post Image

कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन

Post Image

शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

Post Image

जेनजी प्रदर्शन स् एकको उपचार क्रममा मृत्यु, करिब ७० जना घाइते

Post Image

काठमाडौंका कर्फ्यू आदेश जारी

Post Image

जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली

Post Image

संसद् भवनभित्र छिरे जेन-जी

Post Image

निजी विद्यालयको आन्दोलन सशक्त बनाउने घोषणा

Post Image

जेन-जी प्रदर्शन : प्रहरीद्वारा लाठी चार्ज

Post Image

‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने

Post Image

सत्ताविरुद्ध जेन–जी युवाहरुको विद्रोह, भ्रष्टाचार र सत्ता दुरुपयोगविरुद्ध सोमबार सडकमा आउने

Post Image

राम मन्दिरपछि जनकपुर : सीताको जन्मभूमि धार्मिक पर्यटनको केन्द्र बनाउन जोड

Post Image

कांग्रेस नेता रन्जित कर्णको अगुवाइमा बन्ने भयो राजबिराजमा सिटी हल

Post Image

डेभिड फल्सको विकासमा स्थानीयको विरोध, एक्सनमा महानगर

Post Image

सामाजिक सञ्जाल बन्दमा कांग्रेसको आपत्ति

Post Image

सूचीकरणबारे रास्वपाको मेटा र युट्युबलाई इमेल

Post Image

प्रचण्डले भने– सामाजिक सञ्जाल बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन

Post Image

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न माग

Post Image

विधान महाधिवेशनमा विद्याबारे छलफल नगर्ने ओलीको अडान

Post Image

अमेरिकाले ‘डीपोर्ट’ गरेका १९ जना काठमाण्डौ आइपुगे

Post Image

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ

Post Image

सूचीकरण भएका बाहेक सबै सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय, पत्राचार गरिँदै

Post Image

रोल्वालिङ जलविद्युत् निर्माण सहज बनाउन संसदीय निर्देशन

Post Image

झुम्का कारागारमा अज्ञात रोगले ३ को मृत्यु, १३ बिरामी

Post Image

गाजापट्टीमा इजरायली आक्रमण, ६४ प्यालेस्टिनीको ज्यान गयो

Post Image

भोलिदेखि शुरू हुने एमाले विधान महाधिवेशनको तयारी पूरा

Post Image

राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन उपत्यका प्रहरीको उर्दी

Post Image

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

Post Image

मनाङमा पनि उपचुनाव कात्तिक १७ गते गर्ने निर्णय

Post Image

उखु किसानको अनुदान बढाउन सांसदहरूकाे माग

Post Image

वीरगञ्जमा हैजा नियन्त्रणका लागि सुरक्षा निकायका चिकित्सक खटाइनेः प्रधानमन्त्री ओली

Post Image

चन्द्रकुवेर खापुङ : २ महिना ७ दिनका लागि प्रहरी नेतृत्व सम्हाल्ने

Post Image

नापी हाकिमको ५.७ करोड अवैध सम्पत्ति, श्रीमती र दुई छोराविरुद्ध पनि भ्रष्टाचार मुद्दा

Post Image

प्रधानमन्त्रीले चीन भ्रमणको विवरण संसदमा पेश

Post Image

मनाङे पदमुक्तिपछि खाली पदमा उपनिर्वाचनको मिति घोषणा

Post Image

पशुपतिमा शवको हड्डी किनबेच प्रकरण स् ४ जनाविरुद्ध मुद्दा दर्ता

Post Image

प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने

Post Image

कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल चढ्दा अब शुल्क नलाग्ने

Post Image

देशभर ९ सडक पूर्ण अवरुद्ध, १५१ सडक एकतर्फी सञ्चालनमा

Post Image

सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले कडा कदम उठायो, सात दिनभित्र सम्पर्क व्यक्ति विवरण दिन निर्देशन

Post Image

अविरल वर्षापछि पहिरो, प्रमुख राजमार्ग अवरुद्ध

Post Image

भोलिदेखि नेपाल बस्ने यहुदीहरूको विशेष सुरक्षा व्यवस्था

Post Image

नियमावली संशोधन गरेर आइजीपी थापालाई निरन्तरता दिने तयारी

Post Image

डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

Post Image

जनयुद्धको योगदानलाई स्थापित गर्न नसकिएपछि बेथिति झन् गहिरिँदै गयो।

Post Image

एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

Post Image

भारतमाथि अमेरिकाको थप २५ प्रतिशत भन्सार कर लागू

Post Image

साउन महिनामा १४ अर्बभन्दा बढी सार्वजनिक ऋण थपियो

Post Image

रोपीको दाबी – रूबीसँग विवाह भएको थियो, आमाले सम्बन्ध तोडिन्

Post Image

शिक्षक महासंघद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना, राखे यस्तो माग

Post Image

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उच्चको आदेश

Post Image

फेसबुकमै राजनीति छाडेको घोषणा गर्दै वडाध्यक्ष विदेशतिर

Post Image

पार्टीमा गुटबन्दी स्वीकार छैन : प्रचण्ड

Post Image

अदालत र परिषदमा कर्मचारीको जिम्मेवारी हेरफेर

Post Image

उखु किसानको बटमलाइन: ७० रुपैयाँ अनुदान, आन्दोलन जारी

Post Image

न्यौपानेको सभापति उम्मेदवारी दर्ता

Post Image

बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु

Post Image

ईश्वरी न्यौपानेको सभापति पदबाट राजीनामा

Post Image

उखु किसानसँग माइतीघरमा माधव नेपाल

Post Image

मनिषसँग विद्याले भनिन्– म अर्को बाटो अपनाउन तयार छु

Post Image

दीपक मनाङे पदमुक्त हुने फैसलाको पूर्णपाठ सार्वजनिक

Post Image

वीरगन्जमा हैजा संक्रमण बढ्दो, ७८ जनामा पुष्टि, नौजना आइसियूमा

Post Image

वामदेवको गुनासो : ‘पार्टीमा प्रवेश गरेको दुई महिनासम्म कुनै जिम्मेवारी पाइनँ’

Post Image

कांग्रेसले दिलेन्द्र बडूलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

Post Image

११ निर्माण कम्पनी कालोसूचीमा

Post Image

राज्यव्यवस्था तथा सुशासन समिति सभापति चयनका लागि निर्वाचन मिति तय

Post Image

आज १८ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

Post Image

भारतमा अविरल वर्षा, राजस्थानका विद्यालय बन्द

Post Image

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

Post Image

दर्ता र परीक्षण नभएको औषधि स्वास्थ्य मन्त्रीले बच्चालाई खुवाएपछि तीव्र विरोध

Post Image

शिक्षक महासङ्घ आजबाट पुनः आन्दोलनमा उत्रियो

Post Image

बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्च अदालत पुग्यो

Post Image

शक्ति देखाउँदै उत्तर कोरिया, फेरि परिक्षण गर्यो दुई मिसाइल

Post Image

दोस्रो चरणको आन्दोलन निजी विद्यालय सञ्चालकहरूले कसरी अघि बढाइरहेका छन्?

Post Image

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

Post Image

हैजा फैलिएपछि वीरगञ्जका विद्यालयहरू दुई दिन बन्द

Post Image

प्रधानमन्त्रीलाई विश्वासको मत नलिनुको कारण पेस गर्न सर्वोच्चको आदेश

Post Image

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ, सरकारी खर्च दुरुपयोगको आरोप

Post Image

डेङ्गी सङ्क्रमण ७४ जिल्लामा फैलियो, २ जनाको मृत्यु

Post Image

लिपुलेक विवादमा राष्ट्रिय एकताको आह्वान : ‘रोइकराइ होइन, दरोसँग उभिनुहोस्’

Post Image

सर्वोच्चको ऐतिहासिक व्याख्या : सौतेनी आमाको सम्पत्तिमा पनि सौतेनी छोराको बराबरी अधिकार

Post Image

सहमतिविनै शिक्षा विधेयक पारित भएपछि शिक्षक महासंघको आन्दोलन घोषणा

Post Image

रास्वपाका नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ

Post Image

नेपाल प्रिमियर लिग NPL को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने

Post Image

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

Post Image

विद्या भण्डारीको कटाक्ष : खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकेर हिँडिरहेको छ

Post Image

चीन–भारत व्यापार सम्झौता नेपालका लागि स्वीकार्य छैन : गगन थापा

Post Image

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन, एमालेका शीर्ष नेताहरूको उपस्थिति

Post Image

अमेरिकामा नेपालीसहित हजारौं आप्रवासीको टीपीएस समाप्त हुने बाटो खुल्यो, निष्कासनको जोखिम

Post Image

इजरायली सेनाले गाजामा गरेको आक्रमणमा ८१ जनाको मृत्यु

Post Image

कोशी प्रदेशमा सभामुख परिवर्तनको तयारी, कांग्रेस–एमालेको गृहकार्य तीव्र

Post Image

बैतडीसहित पहाडी जिल्लामा डेङ्गीको जोखिम बढ्दो, विभिन्न स्थानमा चेतनामूलक अभियान सुरु

Post Image

माइतीघरमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

रास्वपासँग प्रतिशोध लिन उपसभामुखलाई महाअभियोग लगाउदै कांग्रेस एमाले

Post Image

काठमाडौं उपत्यकामा १ लाख रोपनी सार्वजनिक जग्गा अतिक्रमण, धोविखोलामा २ सय रोपनी गायव

Post Image

नेपाललाई चीनबाट पनि धोका, चुच्चे नक्सा अस्विकार गर्दै भारतसँग सहमति

Post Image

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता नियुक्त

Post Image

महामन्त्री गगनले भने- संख्याको भरमा जे पनि निर्णय गर्न मिल्दैन

Post Image

टी–२० सिरिजमा सोमपालको ५ विकेटसहित नेपालको लगातार दोस्रो जित

Post Image

शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकको आन्दोलन घोषणा, पाँच बुँदे माग सार्वजनिक

Post Image

अफगानिस्तानमा बस दुर्घटना : इरानबाट निर्वासित ७३ अफगानको ज्यान

Post Image

सत्तारुढ दलले उपसभामुख पदको गरिमा गिरायो : रास्वपा

Post Image

वैदेशिक रोजगारीका लागि एक महिनामै छाडे ६८ हजारले देश

Post Image

संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओली सहभागी नहुने

Post Image

माओवादी केन्द्रको पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

Post Image

उपसभामुख हटाउने तयारीप्रति कांग्रेस महामन्त्री शर्माको असहमति

Post Image

एमालेको सूचना : सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन

Post Image

उपसभामुख हटाउने प्रयासप्रति रास्वपाको चेतावनी, “सडकमा आउन बाध्य नपार्नुहोस्”

Post Image

एमालेको निषेध बीच विद्यादेवी भण्डारीलाई भेट्न नेताहरूको भीड, नेकपा एसका महेश रेग्मी पत्नीसहित सहभागी

Post Image

नेपाल रूबेलामुक्त:डब्लुएचओको घोषणा, दक्षिणपूर्वी एशियामा छैटौँ देशको रूपमा मान्यता

Post Image

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

Post Image

ट्रम्प र जेलेन्स्कीबीचको वार्तापछि पनि युक्रेनमाथि रुसको आक्रमण जारी

Post Image

माओवादी केन्द्रको आरोप: उपसभामुखलाई हटाउने प्रयास अस्वीकार्य, विरोधमा उत्रिने तयारी

Post Image

असोज १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य

Post Image

विद्याप्रति ओलीपक्ष थप आक्रामक कार्यक्रममा नजान उर्दी

Post Image

उपसभामुखलाई हटाउन कांग्रेस एमाले, यस्तो तयारी

Post Image

राजु गोर्खाली कम्तिमा ५ दिन हिरासतमा रहने, को हुन गोर्खाली ?

Post Image

गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको परमादेश

Post Image

विवादित कम्पनीलाई सेनाको ठेक्का

Post Image

रवि लामिछानेको स्वास्थ्यमा समस्या, अस्पताल पठाइयो रगत

Post Image

युक्रेनी राष्ट्रपतिसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पको कडा सन्देश

Post Image

कुवेत विषाक्त मदिरा घटना : अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने

Post Image

कालोपत्र नहुँदा बिहुँ–घोडाबाधे सडकखण्डमा वर्षौँदेखि सास्ती

Post Image

हमाससँग सम्झौता गर्न माग गर्दै इजरायलमा प्रदर्शन

Post Image

टप एन्ड टी–२० सिरिजमा नेपालको लगातार तेस्रो हार

Post Image

क्यानले सञ्जय गुरुङलाई क्रिकेट गतिविधिमा संलग्न हुन रोक

Post Image

औचित्य हिन संस्था खारेजी वा गाभ्‍ने योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

Post Image

कुलेखानी जलाशयमा पानीको सतह अन्तिम विन्दुमा,काठमाडौँमा लोडसेडिङको खतरा

Post Image

एशिया कपका लागि पाकिस्तानी टोली घोषणा

Post Image

पाकिस्तानमा बाढी–पहिरोमा परी ३ सय ५० को मृत्यु

Post Image

स्वास्थ्य मन्त्रालय गर्यो निःसन्तान उपचारको मापदण्ड

Post Image

ज्ञानेन्द्र शाहीले मागे परराष्ट्र मन्त्री आरजुको राजीनामा

Post Image

४ महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता

Post Image

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

Post Image

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीले गरे भेट

Post Image

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि ६० अर्ब खिच्दै राष्ट्र बैंक

Post Image

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली

Post Image

भक्तपुरबाट पनि छुटे चक्रे बुझाए १ लाख १० हजार धरौटी

Post Image

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच आज उच्चस्तरीय भेटवार्ता हुँदै

Post Image

डेंगु संक्रमणबाट एक युवतीको मृत्यु

Post Image

ठमेलमा झगडा गर्ने सानुभाइ र क्लब ओम्नियाका सञ्चालकविरुद्ध मुद्दा दर्ता

Post Image

कोदारी राजमार्ग सञ्चालन नहुँदा ६ सय कन्टेनर सीमापारि रोकिए

Post Image

कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु

Post Image

बस्तीमा डोजर चलेपछि मनोहराका सुकुम्बासीले गरे प्रहरीमाथि ढुंगामुढा, स्थिति तनावग्रस्त

Post Image

आरजुले उपकुलपति बन्न रोकेपछि डाक्टर रामेश विदेश पलायन, ३ वर्षमा ६३ सयले छाडे देश

Post Image

भरत ताल निर्माणमा मेयर भरत थापा भ्रष्टाचारी ठहर, ८ वर्ष कैद र १० करोड जरिबाना

Post Image

गाजामा फेरि अत्यास लाग्दो आक्रमण एकैदिन एक सय जनाभन्दा धेरैको मुत्यु

Post Image

बढ्यो धानको न्यूनतम समर्थन मूल्य

Post Image

प्रधानमन्त्री ओली भदौ तस्रो हप्ता चीन भ्रमणमा जाने

Post Image

एमसीसीले नेपालमा फेरि थाल्यो काम, अघि बढ्यो २१ अर्बका दुई ठेक्का

Post Image

कुलिङ प्रकरणमा नेता रञ्जित कर्णको टिप्पणी- कांग्रेसले नैतिकताको राजनीति गर्छ

Post Image

काठमाडौंमा फेरियो अपराधको प्रवृत्ति, आर्थिक विषयले दुखाउँदैछ प्रहरीको टाउको

Post Image

राप्रपामा लिङ्देन र धवल गुटबीच कुटाकुट, काठमाडौंबाटै फुटको बीजारोपण

Post Image

गुन्डा नाइके चक्रे मिलन ३० हजार धरौटीमा रिहा, बयानमा भनेका थिए- म एमालेको सदस्य हुँ

Post Image

कुलिङ पिरियडमा रामहरी दोषी ठहर, छानविन समितिमै सदस्यहरुबीच कुटाकुट !

Post Image

बागमतीको छैटौ मुख्यमन्त्री बने इन्द्र बानियाँ, ८ महिना मात्रै कार्यकाल

Post Image

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत पास

Post Image

अन्ततः छुटे दुर्गा प्रसाई, साढे २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

Post Image

माधव र झलनाथ एक अर्कालाई पार्टीबाट निकाल्ने तहमा कसरी पुगे ? फुटको डिलमा नेकपा एस

Post Image

बहुविवाह गर्न पाउने समाचार फेक ! अधिकारकर्मी अनसनमा, माओवादीको हवाई फायर

Post Image

पूर्वप्रधानन्यायाधीश जबराको ‘बार्गेनिङ’ ले संसद् विघटनको फैसला लेखन अलपत्र

Post Image

वामदेवले संगठन विभाग प्रमुख मागेपछि नेकपा एसमा भाडभैलो, माधव तनावमा

Post Image

नागरिक उन्मुक्ति पार्टी विभाजित, रेशमले श्रीमतीलाई हटाएर बुबालाई बनाए अध्यक्ष

Post Image

बागमतीका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

Post Image

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

Post Image

शंकर–विप्लव भेट स् एकअर्काको प्रशंसा, प्रचण्डको आलोचना

Post Image

नाउपाको कार्यबाहक अध्यक्षमा बास्तोला,भ्रष्ट्राचारको आरोप लागेपछि अलगिन रञ्जिता

Post Image

कुलिङ पिरियडमा प्रधानमन्त्री ओलीले नै छेडखानी गरेको आरोप, प्रचण्डले गरे छानविनको माग

Post Image

कांग्रेस–एमालेबीच तीन किचलो : शीतलनिवास नै ओली सरकारसँग असन्तुष्ट

Post Image

देउवाकै निर्देशनमा कांग्रेसका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव !

Post Image

पूर्व उपाध्यक्षको हैसियतमा ओलीसँग भिड्ने विद्याको उद्घोष, केन्द्रिय कमिटीको निर्णय नमान्ने

Post Image

वन, बगर र ब्यक्तिको जग्गा हडपेको सुकुटे बीचविरुद्ध सिन्धु पर्यटनले थाल्यो भण्डाफोर अभियान

Post Image

मधेशको सुक्खा क्षेत्रमा प्रधानमन्त्रीको अवलोकन

Post Image

वर्षा नहुँदा मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

Post Image

नेकपा एस प्रवेश गरेको ५ दिनमै वामदेवले भने- जिम्मेवारी नदिए लामो समय बस्न सक्दिन

Post Image

पूर्व राष्ट्रपतिलाई एमालेमा प्रवेश निषेध, अब के गर्छिन विद्या ?

Post Image

गत आर्थिक वर्षमा १८ खर्बको वस्तु आयात, निर्यातमा रेकर्ड

Post Image

मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सहुलियत

Post Image

फाइनल प्रवेशका लागि इङ्ल्यान्ड र इटाली भिड्दै

Post Image

बंगलादेशमा सैनिक प्रशिक्षण विमान खस्दा २७ जनाको मृत्यु

Post Image

राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छ : शशांक

Post Image

प्रधानमन्त्रीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

Post Image

बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Post Image

भुक्तानीको काम गर्ने संस्थालाई लाभांश वितरणका लागि राष्ट्र बैंकका ६ पूर्वशर्त

Post Image

बर्षाको प्रभावः देशभरका ८ स्थानका सडक ठप्प

Post Image

भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ को मृत्यु, ११ जनाको उद्धार

Post Image

पर्वतको लाङ्दीमा पहिरो- श्रीमानको ज्यान गयो, श्रीमती वेपत्ता

Post Image

विमानको खराबी र पाइलटको लापरबाहीले विमानस्थलमै पड्कियो सौर्यको जहाज, अरु के छ प्रतिवेदनमा ?

Post Image

स्पेन काण्डको तस्कर समाउन सिआइबीले गुहार्यो दुतावास, यसरी एनजीओले गरेका थिए तस्करी

Post Image

ज्यान मुद्दामा आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गयो सरकार

Post Image

अप्रिलमा पर्यटकको ओइरो, भित्रिए एक लाख १६ हजार विदेशी

Post Image

बलियो सरकारको हलुका नीति तथा कार्यक्रम, यस्ता छन् मुख्य ११ बुँदा

Post Image

राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, किन गरियो स्ट्याण्डर्ड चार्टर्डलाई पौने १५ करोड जरिवाना ?

Post Image

कुलमानका कमजोरी औल्याउँदै हितेन्द्रले जारी गरे स्वेतपत्र, सम्पत्तिको गलत तथ्यांक दिइएको आरोप

Post Image

अब बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने

Post Image

बालयौन दुरुपयोगमा दोषी ठहर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

Post Image

कीर्गिस्तानविरुद्ध नेपालको संघर्षपूर्ण जित

Post Image

३१ महिनामा सहकारीको २८ अर्ब ठगी, २४२ वटा मुद्दा दर्ता

Post Image

ठमेल काण्डः अखिल नेतालाई उन्मुक्ति दिन प्रहरीसँग खोसिएको थियो पक्राउ लिष्ट

Post Image

श्रीमान अष्ट्रेलियामा, श्रीमती हनी ट्रयापिङको धन्दामा, होटल पुगेर १० लाखको बार्गेनिङपछि खुल्यो पोल

Post Image

गुण्डा नाइके सिध्याउन प्रहरीले निकाल्यो लिस्ट, हतकडीले नसुध्रिए गोली ठोक्ने !

Post Image

अत्यासलाग्दो अनुचित लेनदेन, उजुरीमात्रै २० हजारभन्दा धेरै

Post Image

भारतमा नेपाली छात्राको मृत्यु प्रकरण: अन्य नेपाली विद्यार्थीलाई पनि कलेजले निकाल्यो

Post Image

बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो नेपाल

Post Image

सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक, एकै महिनामा दुर्घटनामा परेर १९९ जनाको मृत्यु

Post Image

सर्वोच्चले झिकायो गिरीबन्धुको मिसिल, ओलीलाई भन्यो-अवहेलनामा कारबाही किन नगर्ने ?

Post Image

तुवाँलोले भरियो काठमाडौं, सतर्क रहन अपिल

Post Image

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी

Post Image

पत्रकारको प्रश्नबाट सूर्य थापा आजित, भन्छन्- मलाई हनुमान, प्रधानमन्त्रीलाई हिटलर भन्ने ?

Post Image

ओलीको उद्घोष- अबको १७ महिना तोप हाने पनि सरकार ढल्दैन

Post Image

उपेन्द्रको बार्गेनिङले रोकियो अध्यादेश, गृहमन्त्री र मुख्यमन्त्री मागेपछि झस्किए ओली देउवा

Post Image

१ लाख १० हजार बचत भएका रविले कहाँबाट ल्याए २ करोड ७९ लाख धरौटी ?

Post Image

५४ लाख धरौटीमा चितवनबाट पनि छुटे रवि, के छ आदेशमा ?

Post Image

अडानीलाई विमानस्थल सुम्पिन कानुन नै परिवर्तन, ओली-देउवा-प्रचण्डबीच एकवर्ष अघि नै सहमती

Post Image

ओलीको धोखापछि रविको शरणमा वामदेव, रास्वपा प्रवेश गर्न उचाले खुट्टा, के भन्छ रास्वपा ?

Post Image

त्रासमा प्रचण्ड : जर्नादनविरुद्ध उत्रिन जारी गरे उर्दी, पूर्व उपराष्ट्रपतिलाई पनि गराए सक्रिय