१३ भदौ २०८२
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हैजाको महामारी नियन्त्रणका लागि वीरगञ्जमा नेपाली सेनासहित सबै सुरक्षा निकायका चिकित्सक परिचालन गरिने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरी हैजा नियन्त्रण गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।
हैजा नियन्त्रणका लागि सरकारका तर्फबाट सक्दो पहल भइरहेको र रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए।
प्रधानमन्त्री ओलीले हैजाका बिरामीको उपचार गर्न तथा सचेतनाका प्रबन्धहरु गरिएको उल्लेख गर्दै नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालमा समेत उपचार गरिएको सदनलाई जानकारी गराए।
तिहारमै अन्धकार बने उद्योगहरु, ढेड अर्ब बक्यौता नतिर्ने जगदम्बासहित आधा दर्जन उद्योगको लाइन चैट
ओली देउवा प्रचण्ड नै जेलको बाटोमा, छट्पटिन थाले ओली र प्रचण्ड
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
विपीन जोशीको आज अन्त्येष्टि
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीले गरे सामूहिक अस्वीकार
अहिलेको जटिल परिस्थितिमा माओवादीको भूमिका बढेको छ : प्रचण्ड
सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित
मापदण्डमा परेर पनि रास्वपा सचिवालयमा किन अटाइनन् तोसिमा ?
थप ५० वटा रुग्ण सडकका ठेक्का तोड्न सार्वजनिक सूचना
आज काग तिहार मनाइँदै
प्रतिक्रिया